दीवानी मुद्दाहरूमा व्यक्ति वा संस्थाबीचको कानुनी विवाद समाधान गरिन्छ। नेपालमा दीवानी कार्यविधि संहिता, २०७४ अनुसार मुद्दा दायर गरिन्छ।
फौजदारी मुद्दामा राज्यद्वारा अभियोग लगाइन्छ। मुलुकी फौजदारी संहिता, २०७४ र फौजदारी कार्यविधि संहिता, २०७४ अन्तर्गत कारबाही हुन्छ।
भूमि सम्बन्धी ऐन, २०२१ र मालपोत ऐन अनुसार जग्गाजमिनको कारोबार, दर्ता, र विवाद समाधान गरिन्छ। अंशबन्डा र नामसारी नियमित सेवा।
मुलुकी देवानी (संहिता) ऐन, २०७४ अनुसार विवाह, सम्बन्धविच्छेद, बालबालिका, र उत्तराधिकारका मुद्दाहरू संचालन।
कम्पनी ऐन, २०६३ र साझेदारी ऐन अनुसार व्यवसाय दर्ता, संचालन, र विसर्जनमा कानुनी सेवा प्रदान।
श्रम ऐन, २०७४ अनुसार श्रमिक र नियोक्ताबीचका विवाद र अधिकार संरक्षणमा प्रतिनिधित्व।
वैदेशिक रोजगार ऐन, २०६४ अनुसार विदेशमा काम गर्ने नेपालीहरूको अधिकार संरक्षण र कानुनी सहायता।
नेपाल राष्ट्र बैंक ऐन र बैंकिङ कसुर तथा सजाय ऐन अनुसार बैंकिङ विवाद र वित्तीय कानुनी सेवा।
कल वा ह्वाट्सएप गर्नुहोस् — पहिलो परामर्श निःशुल्क।